२०८२, २९ बैशाख सोमबार
×

ट्रेन्डिङ

६५ वर्षीय पुरुषद्वारा १३ बर्षीय बालिका बलात्कृत

418 Shares

असोज ३१- पछिल्लो समय नेपालमा बलात्कारका घटनाहरु एकपछि अर्काे गर्दे सार्वजनिक भईरहेका छन् । जसमा अधिकांश बालिकाहरु पीडित बनिरहेका छन् । यसबीचमा धनुषामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

धनुषाको विदेह नगरपालिकाकी बालिका बालत्कार गरेको आरोपमा विदेह नगरपालिका ७ बस्ने ६५ वर्षीय जागेश्वर ठाकुर पक्राउ परेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार ठाकुरले बालिकालाई पैसाको प्रलोभन देखएर बलात्कार गरेको थियो ।पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको भइरहेको प्रहरीलेले बताए ।

प्रतिक्रिया