२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

१० वर्षीया श्रीया बिकलाई बलात्कारपछि हत्या गर्ने कुसुम पौडेल जेल चलान

1566 Shares
Spread the love

पोखरा । गत असोज ८ गते पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भयो। असोज १० गते हत्या आरोपमा छिमेकी पक्राउ परे।

घटना विवरण र अनुसन्धानबाट उनकै छिमेकी कुशुम पौडेल हत्यारा ठहरिए। कुसुमलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अहिलेसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनी बुधबारदेखि कारागार चलान भएका छन्।

रक्सीले टिल परेर हिँडिरहेकी कुशुमले श्रेयालाई देखेपछि चकलेट किन्ने पैसा दिने लोभमा बलात्कार प्रयास गरेका थिए । श्रेयाले प्रतिकार गर्न खोजेपछि उनले झाडितिर हुत्याईदिए। श्रेया हलचल गर्न नसकेपछि त्यही मौका छोपेर कुशुमले बलात्कार गरे। पछि ढुंगाले हानेर श्रेयाको हत्या गरिदिएँ हत्यारा पौडेलले भनेका छन्।

प्रतिक्रिया