२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

निर्मला हत्या प्रकरणमा थप दुर्इ प्रहरी निलम्बित

1171 Shares
Spread the love

काठमाडौ–कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा थप २ जना प्रहरी निलम्बनमा परेका छन्। घटनापछिको अनुसन्धानमा प्रमाण लोप गर्ने काममा सक्रिय रहेका भनिएका थप प्रहरीलाई नेपाल प्रहरीले निलम्बन गरेको छ।

निलम्बनमा पर्नेमा प्रहरी नायव निरिक्षक हरिशरण धामी र  प्रहरी जवान चादनी साउद रहेको नेपाल प्रहरीले जनाएको छ। यसअघि एसपी डिल्लीराज विष्टसहित पाँच जना प्रहरी निलम्बनमा परिसकेका छन्।

प्रतिक्रिया