२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

एकीकरण टुंग्याउन आइतबार नेकपाको सचिवालय बैठक

1088 Shares
Spread the love

काठमाडौ–नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बाँकी रहेको एकीकरण तथा समसामयिक विषयमा छलफल गर्न आइतबार पार्टी सचिवालयको बैठक आह्वान गरेको छ।

यही विषयमा नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। पार्टीको जनवर्गीय तथा भतृसंगठनलगायत तल्लो तहमा वाँकी रहेको एकिकरणको प्रकृयाबारे निर्णय लिन सचिवालय बैठक बोलाइएकोे हो।

प्रतिक्रिया