२०८२, २९ बैशाख सोमबार
×

ट्रेन्डिङ

भारतलाई हराउदै नेपाल फाइनलमा

1257 Shares

काठमाडौं । भुटानको राजधानी थिम्पुमा भइरहेको यु १८ साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो फाइनलमा नेपाल यु१८ भारत यु १८ लाई पेनाल्टी शूटआउटमा ३-१ले हराउदै साफ यु १८ च्याम्पियनशिपको फाइनलमा प्रबेश गरेको छ।

दुबै टिम निर्धारित समयमा १-१को बराबरी खेलेका थिए।

नेपालका गोलरक्षक अन्जना राना मगरले तीन ओटा पेनाल्टी किक रोकेकी थिईन भने आँफैले एक गोल गरेकी थिईन ।
अब नेपालले भुटान र बाङ्लादेशको बिजेता सँग फाइनल खेल्ने छ।

प्रतिक्रिया