1342
Shares

एजेन्सी । हलिउड फिल्ममा बेड सिन सामान्य मानिन्छ । किस सिनलाई त यौनका रुपमा हेर्दैहेरिँदैन हलिउडमा। तर हलिउडको एउटा फिल्मले भने अश्लिलताका कारण भारतमा प्रतिबन्ध बेहोर्नुपरेको थियो ।
हलिउढ फिल्म फिप्टी शेडस अफ ग्रेलाई भारतमा प्रतिबन्ध लागेपनि अन्य मुलुकमा भने स्वागत गरिएको थियो । तर, यो फिल्म अब डिभिडिमा वल्र्डवाईड वितरण भएको छ । अब भारतमा पनि यसको डिभिडि किन्न पाइन्छ ।