२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

वैदेशिक रोजगार विभागले ग¥यो १० म्यानपावर कम्पनी खारेज

8591 Shares
Spread the love

काठमाडौं – वैदेशिक रोजगार विभागले १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ ।

निर्धारित सीमा पूरा नगरेको, धरौटी नबुझाएको तथा सरकारी मापदण्ड अनुसार सञ्चालनमा नरहेको भन्दै विमागले ती म्यानपावर कम्पनी खारेज गरेको जनाएको छ । विभागका अनुसार इमरेल्ड इन्टरनेशनल कन्सलटेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस, प्रिसाइस इन्टरनेशनल प्रालि खारेजमा परेका छन् ।

यस्तै, इनोभेटिभ सर्भिसेज प्रालि, री–क्रियशन इन्टरनेशनल प्रालि, प्रसिद्ध ओभरसिज प्रालि, वर्ल्ड फस्ट जब प्लेसमेन्ट प्रालि, निजम ओभरसिज प्रालिलाई खारेज गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया