२०८३, ३ भाद्र बुधबार
×

ट्रेन्डिङ

राप्रपाले गर्यो जोर-विजोर नियमको विरोध

1255 Shares
Spread the love

काठमाडौं : सरकारले जोर–विजोर नम्बर प्लेट अनुसार सवारी साधन चलाउनुपर्ने भन्दै लागु गरेको नियम राप्रपाले पनि विरोध गरेको छ ।

राप्रपा नेपालका सहायक प्रवक्ता मोहन श्रेष्ठले ट्वीटमा लेख्दै सरकारको गतिविधि विवादित र शंकास्पद भएको बताएका छन् ।

कुनै खास धर्मको लागि सरकारले नागरिकलाई दुख दिएको भन्दै राप्रपाका नेताहरुले विरोध जनाएका हुन् । सहायक प्रवक्ता श्रेष्ठले सरकारको यस्ता गतिविधिका कारण मुलुकको पहिचान नै खतरामा पर्ने बताएका छन् ।

प्रतिक्रिया