२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदै

953 Shares
Spread the love

काठमाण्डौं । नाबालिगमाथी बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ। जिल्ला अदालत काठमाडौंले आजका लागि मुद्दाको पेसी तोकेको हो। यसअघि पटक पटक पेसी चढेपनि उक्त मुद्दाले सुनुवाईको पालो पाएको थिएन। आज सुनुवाईको सम्भावना रहेको छ

परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेशलाई उच्च अदालत पाटनले बदर गरेर पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएको थियो। उनी पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए।

प्रतिक्रिया