२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

ए डिभिजन लिगः आज दुई खेल

1721 Shares
Spread the love

काठमाडौं।  शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । शुक्रवार एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ। दुवै खेल दिउँसो २ बजेबाट शुरु हुनेछन्।

च्यासल मैदानमा मनाङ मस्र्याङ्दी क्लव र फ्रेण्ड्स क्लवबीच प्रतिस्पर्धा हुनेछ। एन्फा कम्प्लेक्समा एफसी खुमलटार र जावलाखेल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया