२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

उपनिर्वाचनको उम्मेदवारबारे छलफल गर्न राप्रपा पदाधिकारी बैठक बस्दै

1857 Shares
Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दै छ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्ने पदाधिकारी बैठकले आउँदो बैशाख १० मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उमेद्धार बन्ने ब्यक्तिको बारेमा छलफल हुने पार्टी प्रवक्क्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।

 

प्रतिक्रिया