२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

त्रिवि क्रिकेट मैदानमा खचाखच दर्शक (तस्बिरहरु)

305085 Shares
Spread the love

काठमाडौं, चैत २ । आइसिसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपाललाई बलिङको लागि निम्तो दिएको छ। खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजको खेलमा जित निकाले नेपालले विश्वकप छनोटको खेल सिधैं खेल्न पाउँनेछ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेको छ भने त्रिवि क्रिकेट मैदानमा खेलेका एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा ९ खेलयता हार बेहोरेको छैन।

प्रतिक्रिया