२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

युएईविरूद्ध ५ ओभरमा १२ रन बनाउँदा नेपालको दुबै ओपनर आउट

1179 Shares
Spread the love

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले खराब सुरूआत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ‍आफ्ना दुवै ओपनर गुमाएको छ।

युएईका आर्यन लक्राले दोस्रो ओभरको पाँचौ बलमा बोल्ड गर्दै आशिफ शेखलाई शून्यमा आउट गरेका छन् ।

यस्तै युएईका आयान खानले पाँचौ ओभरको तेस्रो बलमा अर्का ओपनर कुशल भुर्तेललाई ८ रनमै आउट गरेका छन् ।

प्रतिक्रिया