२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

उपराष्ट्रपति उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै

919 Shares
Spread the love

काठमाडौं । नेकपा (एमाले)ले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ।

शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरि सचिवालयको बैठक बोलाईएको छ । निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजे देखी सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको हो ।

प्रतिक्रिया