२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेवाङले खसाले मत

1992 Shares
Spread the love

काठमाडौं। राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर उनीहरुले मतदान गरेका हुन् ।

राष्ट्रपतिका लागि बिहीबार बिहान १० बजेदेखि मतदान जारी रहेको छ । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । मतदान सकिएसँगै चार बजेदेखि मतगणना सुरु गरेर आजै मतपरिणाम घोषणा हुनेछ ।

प्रतिक्रिया