२०८३, ३१ भाद्र बुधबार
×

ट्रेन्डिङ

पिएसजीलाई पराजित गर्दै बार्यन युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

1216 Shares
Spread the love

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराउँदै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।

गएराती सम्पन्न अन्तिम १६को दोश्रो लेगमा जर्मन क्लब बार्यन म्युनिख पिएसजीलाई २–० ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । यसअघि पहिलो लेगमा बायर्न म्युनिख १–० ले विजयी भएको थियो । समग्रमा बार्यन ३–० का साथ क्वाटरफाईनलमा पुग्न सफल भयो । बार्यनको जितमा एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

च्याम्पियन्स लिग जित्ने महत्वकाङ्क्षी योजना अनुसार स्टार खेलाडी अर्जेन्टिनी खेलाडी मेसीलाई पिएसजी प्रि–क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।

प्रतिक्रिया