२०८०, ९ आश्विन मंगलवार
×

ट्रेन्डिङ

‘बी’ डिभिजन लिग चैत १५ गतेबाट सुरु

186287 Shares

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल चैत १५ गतेबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘बी’ डिभिजन क्लबबीच मंगलबार बसेको बैठकले चैत १५ गतेबाट लिग गर्न सहमति भएको हो ।

एन्फाले ‘बी’ लिग क्लबलाई दिदै आएको तयारी खर्च समेत बढाएको छ । एन्फाले तयारी खर्च बापत क्लबलाई १४ लाख ५० हजार दिने निर्णय गरेको छ । क्लबले माघ २९ गतेसम्म नाम दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ ।

त्यस्तै, चैत ७ गतेसम्म क्लबले कम्तिमा २० खेलाडीको नाम दर्ता गर्नुपर्ने छ ।

प्रतिक्रिया