1580
Shares
काठमाडौँ – म्यानचेस्टर सिटीले लिड्स युनाइटेडमाथि सानदार जित हासिल गरेको छ ।
इंग्लिस प्रिमियर लिगमा अन्तर्गत गएराति घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले युनाईटेडलाई ७–० गोल अन्तरले हराउँदै शीर्ष स्थान कायमै राखेको हो ।