२०८३, ११ कार्तिक मंगलवार
×

फुटबलका प्रमुख प्रशिक्षक अलमुतैरीद्वारा राजिनामाको घोषणा

1276 Shares

काठमाडौं । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजिनामाको घोषणा गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा आफू राजिनामा गर्न लागेको खुलाउनुभएको हो ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्षको कारण आफू राजिनामा गर्न लागेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया