881
Shares
काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र बर्नेमाउथको खेल गोलरहित बराबरीमा सकिएको छ ।
बिहीबार राति बर्नेमाउथको मैदानमा भएको खेलमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा टोटनहम अंक बाढ्न बाध्य भयो ।