२०८३, ११ कार्तिक मंगलवार
×

गौरिकाले जितिन् चौथो स्वर्ण

863 Shares

काठमाडौँ — महिला सय मिटर फ्री स्टाइलमा गौरिका सिंहले स्वर्ण जितेकी छन् । जारी सागमा उनको यो चौथो स्वर्ण हो । 

उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन् । 

भारतकी शिभांगीले रजत जितिन् । शिभांगीले निर्धारित दूरी ५८ दशमलव १५ सेकेन्डमा पार गरिन् ।

प्रतिक्रिया