२०८३, ११ कार्तिक मंगलवार
×

गौरिकाले जितिन् पौडीमा अर्को स्वर्ण

796 Shares

काठमाडौं। नेपालकी नम्बर वन पौडीवाज गौरिका सिंहले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा अर्को स्वर्ण जितेकी छन्। शुक्रबार भएको २०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण जितेकी हुन्।

यसअघि बिहीबार सातदोबाटोमा भएको प्रतियोगितामा उनले २०० मिटर फ्री स्टायलमा नेपालका लागि स्वर्ण जितेकी थिईन्। ।

प्रतिक्रिया