२०८३, ११ कार्तिक मंगलवार
×

विश्वकप छनोटमा नेपाल VS अस्ट्रेलिया (लाईभ भिडियो)

884 Shares

काठमाडौं : नेपाल र अस्ट्रेलियाबीच विश्वकमप छनोट खेल सुरु भएको छ। नेपालले आफूभन्दा निकै प्रभावशाली प्रतिद्वन्द्वी अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो।

क्यानबेराको जीयो रंगशालामा सुरु भएको खेलमा नेपाली समर्थकहरूको बाक्लो उपस्थिति छ। समर्थकहरू नेपाली जर्सीमा राष्ट्रिय झण्डा बोकेर रंगशालामा आएका छन्।

हेर्नुस् भिडियो लाइभ

https://m.youtube.com/watch?v=XGXWvJP6TxA

प्रतिक्रिया