3639
Shares
हामी नेपाली संयुक्त राज्य अमेरीका शाखा अध्यक्ष “इन्दीरा त्रिपाठी“ले नेपालीहरुको महान पर्व दशै,तिहार,नेपाल सम्वत,छठ,ल्होछार ,उधौली पर्वको अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई सुख, शान्ति, समृद्धि, एवं उत्तरोत्तर प्रगतिको नेपाल संसार डटकम (Nepalsansar.com) मार्फत हार्दिक शुभकामना ब्यक्त गर्नु भएको छ ।
