२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

८ लाख ४० हजार नगदसहित ललितपुरबाट १२ जुवाडे पक्राउ

983 Shares
Spread the love

ललितपुर – ललितपुर महानगरपालिकाको वडा नम्बर २३ मा रहेको डाउनटाउन अपार्टमेन्टबाट एक महिलासहित १२ जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त सातदोबाटोले बुधबार राति साढे आठ बजे उनीहरुलाइ पक्राउ गरेको हो ।

बृत्तका प्रमुख गौतम मिश्रकाअनुसार कौडा खेल्दै गरेको अवस्थामा उनीहरुको साथमा ८ लाख ४० हजार रुपैयाँ पनि भेटिएको छ। पछिल्लो समय ललितपुरका विभिन्न ठाउँबाट जुवाडेहरु पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया