847
Shares
काठमाडौं – सुनको भाउ अहिलेसम्मकै उच्च रहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।आइतबार सुन तोलामा ५ सय रुपैयाँले बढेर ६३ हजार ३ सय पुगेको हो।
सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ५ सयले बढेर अहिलेसम्मकै उच्च भएको हो।
यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।चाँदी तोलाको ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।