२०८३, ११ कार्तिक मंगलवार
×

अमेरिकासँग थाइल्याण्ड १३-० गोल अन्तरले पराजित

719 Shares

काठमाडौं- महिला बिश्व कपमा अमेरिकाले इतिहाकै सबैभ्दा ठूलो जित निकालेको छ ।

जारि महिला बिश्वकप फुटबलमा अमेरिकाले थाइल्याण्डलाई १३-० गोल अन्तरले पराजित गरेको हो । महिला बिश्वकप अन्तरगत समूह एफको खेलमा अमेरिकाले थाईल्याण्डमाथि १३ गोलको वर्षा गरेको छ ।

पहिलो हाफमा ३-० को अवस्थामा रहेको अमेरिकाले दोस्रो हाफमा १० मिनेटमा ४ गोल गरेको थियो भने १६ मिनेटमा थप ६ गोल भएको थियो ।

एलेक्स मोर्गानले मात्र ६ गोल गरिन् ।

कसले कति गोल गरे सूची हेर्नुहोस्

प्रतिक्रिया