२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

भुकम्पपछि बन्द भएको तातोपानी नाका खुल्यो

1195 Shares
Spread the love

भुकम्प लगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चार वर्षपछि बल्ल सञ्चालनमा आएको अनौपचारिक रुपमा मंगलबार बिहान वटा खाली कन्टेनर (नेपालचीन) पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन खासा प्रवेश गराउँदै तातोपानी नाका व्यवसायिक रुपमा खुलेको हो सोमबार दश वटा लोडर कन्टेनरलाई पास दिए पनि चीन पक्षबाट बल्ल सहमतिको खबर पाएपछि काम थालिएको

अनौपचारिक सहमतीमा अन्त:  तातोपानी नाका मालबाहक सामग्री निर्यात गर्दै खुल्ला भएको , यसले सिन्धुबासीमा खुशी थपेको चारै वटा कन्टेनर फर्कदा ऊनले भरिएर फर्कने छन् नेपाल चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनीको कच्ची सडकको पुल हुँदै खाली कन्टेनर गएका हुन्

सोमबार बेलुकी नै ४ वटा कन्टेनर ‘पास सिस्टम’ सकेर तयारी हालतमा थिए । बुधबार चार वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको शुभसंकेत दिँदै सो सामग्री राजधानी र्पुयाइनेछ ।

प्रतिक्रिया