२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

२०७६ सालमा कुन–कुन दिन बैंक बन्द हुन्छ ? (सूची)

2081 Shares
Spread the love

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०७६ मा बैंक तथा वित्तीय संस्था विदाका सूची निकालेको छ । बैंकले वर्षभरी कुन कुन दिन बैंक तथा वित्तीय संस्थाले विदा पाउँछन् भन्दै सूची प्रकाशित गरेको छ ।

केन्द्रीय बैंकले प्रकाशित गरेको सूची अनुसार बैंक तथा वित्तीय संस्थाले २१ दिन विदा पाउनेछन् । जसमा देशभरका बैंकल १४ दिन पूर्णकालीन विदा पाउनेछन् भने स्थानीय विदा भने छुट्टा छुट्टै समयमा हुनेछ ।

यो बाहेक नेपाल सरकारले घोषणा गरेको समयमा सार्वजनिक विदा हुनेछ ।

[googleapps domain=”drive” dir=”file/d/1UhsG9D-0Q_FNLC5AzuxJj-Ag-6rZ-MrN/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया