२०८२, २७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

सार्वजनिक यातायातमा यसरी हुन्छ यौन दुर्व्यवहार (भिडियो रिपोर्ट)

3627 Shares
Spread the love

काठमाडौँ। काठमाडौँमा बेलुकाको समयमा सार्वजनिक यातायात नपाएर सर्वसाधारण बाटोमै अलपत्र रुपमा भेटिन्छन् भने कोही महँगो रकम तिरेर ट्याक्सी चढेर आफ्नो गन्तव्य पुग्न बाध्य छन्। साँझको समयमा सर्वसाधारणहरूलाई भेडा बाख्रा जसरी कोचाकोच गरि गन्तव्य पुग्नु दैनिक नियति नै हो। अबेरसम्म काम गर्ने वा काम बिशेषले घरबाट निस्केकाहरुको यो दैनिक नियति नै हो।

एक त भेडा बाख्रा जसरी कोचिएर यात्रा गर्नुको पीडा छ त्यसमाथि तोकेको भन्दा बढी भाडा तिर्न सर्वसाधारण बाध्य छन्। त्यसरी सार्वजनिक यातायातमा यात्रा गर्दा  बेलाबेलामा यौन दुर्व्यवहारको सिकार हुने गरेको महिला यात्रुको भनाइ छ। पूरा जानकारीको लागि तलको भिडियो रिपोर्ट हेर्नुस्।

प्रतिक्रिया