२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

नेपालीको थाप्लोमा ऋणको भार बढ्यो, ३१ हजार पुग्यो

1924 Shares
Spread the love

काठमाडौँ– नेपालीको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ ।

महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो । यो गतबर्षभन्दा सात हजारले बढी हो ।

महालेखाले शुक्रबार २०७५/७६को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिक्रिया