२०८३, ४ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

रुघाखोकीको प्रभावकारी घरेलु उपचार विधि (भिडियो)

3379 Shares
Spread the love

काठमाडौँ । रुघा खोकीलाई सामान्य मान्ने गरिएता पनि  यसले दैनिक जीवनलाई असहज बनाइदिन्छ, शरीर शिथिल बनाइदिन्छ र अरु रोगहरू समेत निम्त्याउन सक्छ । रुघा खोकीले ग्रस्त पार्न थालेपछी हामीले मेडिकलबाट औषधि ल्याएर खाने गर्छौं, जसले शरीरमा बेफाइदा समेत गर्न सक्छ।

त्यसैले यहाँ केही त्यस्ता घरेलु उपचार विधि बारे चर्चा गरिएको छ, जसले तपाईंको समस्यालाई, तपाईंको शरीरलाई केही नोक्सान नगर्ने गरि निको पारिदिन सक्छन् ।

चार वटा ल्वाङलाई पानीमा उमालेर दैनिक दुई पटक पिउनाले खोकी निको हुन्छ । यसरी पिउँदा पानी चिसो भइसकेको हुनु हुँदैन । ल्वाङले सम्पूर्ण मुखको उपचार गर्ने हुँदा, यो खोकी मात्र नभएर, दाँत, गिजा लगायत मुख सम्बन्धी अन्य बिमारीका लागि पनि लाभदायक हुन्छ।

बेसार, थोरै घिउ र मह मिलाएर खानाले पनि रुघाखोकी निको हुन्छ । यो खाएपछि दुई घण्टासम्म पानी पिउनु हुँदैन ।

थप जानकारीका लागि हेर्नुहोस् भिडियो :

प्रतिक्रिया