२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

यी हुन् डिभोर्स गरेका २१ नेपाली सेलिब्रेटी (भिडियो रिपोर्ट)

1974 Shares

काठमाडौँ। नेपाली चलचित्र वृत्तमा श्रीमान श्रीमतीबीचको खटपटको खबर खुबै सुनिन्छन् । यतिसम्म की सम्बन्ध विच्छेद हुनु र जोडिनुलाई खासै अनौठो मानिँदैन, यहाँ । बहुविवाह गर्ने चलचित्रकर्मीको लामो पङ्क्तिले यस कुरालाई पुष्टि गर्छ । यो सवालमा नायक–नायिका मात्र होइन, निर्माता, निर्देशक, लेखक र प्राविधिकहरूको लिस्ट पनि लामै छ ।

विवाह पहिलो भए पनि निकै नायिकाहरू कान्छी श्रीमतीका रूपमा भित्रिएका छन् । सम्बन्ध बिच्छेदको फेहरिस्त निक्कै नै लामो बनिसकेको छ ।

पूरा जानकारीको लागि भिडियो रिपोर्ट हेर्नुस्।

 

प्रतिक्रिया