आइतवार, २०८३ मंसिर ६
EN
मेनु

नेप्सेमा ३४ लाख ७२ हजार कित्ता बोनस सूचीकृत

biznessviews Uncategorize Nov 02, 2026 09:36 AM मूल स्रोत वेबसाइट
नेप्सेमा ३४ लाख ७२ हजार कित्ता बोनस सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको १५ प्रतिशत बाेनस सेयर बापतकाे कुल ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

स्रोत (Original Source): biznessviews (biznessviews.com)
सूचना (Source Notice)

यो समाचार biznessviews को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।

मूल समाचार वेबसाइटमा हेर्नुहोस्