रोटरी क्लब अफ न्युयोर्क क्विन्सद्धारा ३ नेपालीलाई सम्मान

Spread the loveआशिष तामाङ (M.T.) न्युयोर्क । रोटरी क्लब अफ न्युयोर्क क्विन्स द्धारा सामाजिक काम गर्दै आएका ३ जना नेपालीलाई सम्मान गरिएको छ । सामाजिक र मानविय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप गर्दै आएका हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय समितिका अध्यक्ष अमृत लामा, एन.आर.एन.एन. सि.सि. अमेरिका अध्यक्ष सुनिल साह र रोटरी क्लब … Continue reading रोटरी क्लब अफ न्युयोर्क क्विन्सद्धारा ३ नेपालीलाई सम्मान