आइतवार, २०८३ मंसिर ६
EN
मेनु

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुनको कति?

khabarbindu Uncategorize Nov 03, 2026 01:53 AM मूल स्रोत वेबसाइट
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुनको कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ०१ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ६० पैसा र बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ तोकिएको छ ।

Currency Unit Buy Sell usd (U.S. Dollar) 1 151.55 152.15 eur (European Euro) 1 170.01 170.68 gbp (UK Pound Sterling) 1 203.41 204.22 chf (Swiss Franc) 1 184.60 185.33 aud (Australian Dollar) 1 106.40 106.82 cad (Canadian Dollar) 1 108.51 108.94 sgd (Singapore Dollar) 1 118.53 119.00 jpy (Japanese Yen) 10 9.59 9.63 cny (Chinese Yuan) 1 22.80 22.89 sar (Saudi Arabian Riyal) 1 40.38 40.54 qar (Qatari Riyal) 1 41.58 41.74 thb (Thai Baht) 1 4.49 4.51 aed (UAE Dirham) 1 41.26 41.42 myr (Malaysian Ringgit) 1 37.23 37.38 krw (South Korean Won) 100 11.29 11.34 sek (Swedish Kroner) 1 15.55 15.61 dkk (Danish Kroner) 1 22.75 22.84 hkd (Hong Kong Dollar) 1 19.31 19.39 kwd (Kuwaity Dinar) 1 491.81 493.75 bhd (Bahrain Dinar) 1 401.46 403.05 omr (Omani Rial) 1 393.62 395.18

The post यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुनको कति? appeared first on khabarbindu.

स्रोत (Original Source): khabarbindu (khabarbindu.com)
सूचना (Source Notice)

यो समाचार khabarbindu को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।

मूल समाचार वेबसाइटमा हेर्नुहोस्