२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

रास्वपा अनुशासन आयोगको बैठक बस्दैः ढाका कुमारको अडियो प्रकरणबारे छानबिन गर्ने

1260 Shares
Spread the love

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक बस्दैछ। बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो।

सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्न बैठक बस्न लागेको हो। सांसद श्रेष्ठले सोमवार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रिय समितिलाई सिफारिस गर्नेछ।

सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने रु त्यसका बारेमा केन्द्रिय समितिले निर्णय लिनेछ।

प्रतिक्रिया