२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

1230 Shares
Spread the love

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ आज ३ सय रुपैयाँले बढेको छ। शुक्रबार तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै बढेर तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८८ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार ७ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ९३ रुपैयाँ कायम गरेको छ।

प्रतिक्रिया