2674
Shares
काठमाडौँ। यदि तपाईं बिहानको समयमा केही क्रियाकलाप तथा खानपानमा ध्यान पुर्याउनु भयो भने तौललाई आफ्नो नियन्त्रणमा राख्न सक्नु हुन् जुन यस प्रकार रहेको छ।
१. मनतातो पानी पिउने : बिहान उठिसकेपछि खाली पेटमा एक गिलास मनतातो पानी पिउने गर्नुस् यसले शरीरको टाक्सिन बाहिर निकाल्छ र शरीरमा बोसो घटाउन मद्दत गर्दछ।
२. बिहानीको घाम : बिहान दिन १५ देखि २० मिनेट घाममा बस्नुहोस्। यसले शरीरको पाचन प्रक्रिया बढाउन मद्दत गर्छ। यसले तौल नियन्त्रण गर्छ।
३. ग्रीन टि : बिहान दूध चिया भन्दा ग्रीन टि अथवा हर्बल टि पिउने गर्नुहोस्। यसमा रहेको एंटीअक्सीडेन्टले बोसो घटाउने काम गर्छ।
पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस्।
https://youtu.be/qFT6D3QJDvA