२०८२, २३ असार सोमबार
×

ट्रेन्डिङ

सिके राउतमाथि राज्यविरुद्ध अपराधको मुद्वा

1931 Shares

काठमाडौं– स्वतन्त्र र छुट्टै मधेसको वकालत गर्दै आएका सिके राउतमाथि राज्य विरुद्धको अपराधको मुद्धा चलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरले सोमबार राउतमाथि राज्यविरुद्धको अपराधको मुद्धा चलाएको  हो ।  राउत यसअघि लागेको राज्यविरुद्धको अपराधकै मुद्धाको तारेख लिएर फर्किदै गर्दा आइतबार साँझ गौरबाट पक्राउ परेका थिए ।

प्रहरीले उनलाई थप अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको छ  । राउत पक्राउ परेपछि उनका कार्यकर्ता रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना समेत बसेका थिए ।

धर्नाकारी र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो । राउतले केही वर्षदेखि स्वतन्त्र मधेसको पक्षमा वक्तव्य दिँदै आएका छन् । सोही क्रममा उनलाई प्रहरीले पटक–पटक पक्राउ गर्दै आएको

प्रतिक्रिया