२०८३, २५ आश्विन आईतवार
×

नेपालमा थप नौं जनामा कोरोना, संक्रमितको संख्या २५८ पुग्यो

670 Shares

मकवानपुर र बाँकेमा थप नौं जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५८  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया