827
Shares
काठमाडौं। नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ६० पुगेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो । यी बिरामीले आफैलाई शंका लागेपछि परीक्षणका लागि अनुरोध गरेको बताइएको छ । उनको शुक्रबार स्वाब संकलन गरिएको थियो ।