1748
Shares
लण्डन । स्कटल्याण्ड राज्य समितीले एनआरएन यूकेको चुनाव बहिष्कार गर्ने भएको छ । निर्वाचन समितीले चुनावको मिती परिवर्तन गर्न दिएको निवेदन कुनै सुनवाई नगरेको कारण सो राज्य समितीले एनआरएन यूकेको चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो ।