२०८०, १९ मंसिर मंगलवार
×

ट्रेन्डिङ

राजधानीमा ‘नाडा अटो शो’ (तस्वीर)

1936 Shares

काठमाडौं, भदौ १० । सवारी–साधनहरुको ‘कुम्भमेला’कारुपमा परिचित ‘नाडा अटो शो’ मंगलबारदेखि काठमाडौंस्थित भृकुटीमन्डपमा सुरु भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १४औं संस्करणको प्रदर्शनी आयोजना गरेको हो ।

प्रदर्शनीमा विभिन्न कम्पनीका सवारी–साधनहरु राखिएका छन् ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिब १६० ओटा स्टल र ‘ब्लक’ रहेको नाडाले जनाएको छ ।

प्रदर्शनी यही भदौ १५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया