2675
Shares
काठमाडौँ- प्राध्यापक डाक्टर सुरेन्द्र केसी ले पशुपति शर्माको गितले जनताको आवज र वास्तबिकताको उजागर गरेको उल्लेख गर्नु भएको छ । परिवर्तनका निम्ति गित गाएका कलाकारले खबरदारी सहित वास्तविकता उजागरगर्नु स्वभाबिक भएको भन्दै उन्को गीत माथि धाक धम्की वा प्रतिबन्ध जस्ता कुरा अस्वभाविक भएको बताउनु भएको छ ।
राजाका बाबू छोरा नै हत्याराहुन भन्ने अतिरन्जित फटाहा शब्द जोड्दै गित गाउदै हिड्न हुने अनि पसुपती सर्माले भ्रष्टाचारी ,बलात्कारी ,कुरिती बिरुद्ध गित गाउन नहुने भन्दै प्रतिप्रस्न गर्दै डा केसि ले मुलुकमा सेर बहादुर देउवाले हास्न ,रुन ,गाउन पाइदैन भनेको कुरा पुग्न थालेको व्यंग्य गर्दै सचेत र स्पष्ट मान्छेहरु मरेतुल्य भएको बताउनु भएको छ ।